Month: २०८२ चैत्र १८, बुधबार १९:०३ गते

पोर्चुगलमा २,००० भन्दा बढी नेपालीको समस्या सरकारस्तरमै उठ्यो

नेपाल र पोर्चुगलबीच उच्चस्तरीय कूटनीतिक संवाद भएको छ, जसले पोर्चुगलमा समस्यामा परिरहेका नेपाली समुदायका लागि आशा जगाएको छ। नेपालका परराष्ट्रमन्त्री Shisir Khanal र पोर्चुगलका परराष्ट्र राज्यमन्त्री Paulo Rangel बीच आज…