Tag: सोनाम ल्होछार केवल एक उत्सव मात्र होइन

एकै शहरमा तीन ल्होछार, एकै मन्च किन नबन्ने? पोर्चुगलका तामाङ समुदायभित्र उठेको बहस

पोर्चुगलमा रहेका तामाङ समुदायले प्रत्येक वर्ष श्रद्धा, उत्साह र सांस्कृतिक गर्वका साथ मनाउँदै आएको सोनाम ल्होछार यस वर्ष भने उत्सवसँगै बहसको विषय पनि बनेको छ। एउटै शहरमा तामाङ समुदायका तीन…