AIMA र immigration process बारे Portugal सरकारको नयाँ घोषणा
पोर्चुगल सरकारले आप्रवासन प्रणालीलाई अझ व्यवस्थित, नियन्त्रणमुखी र “मानवतावादी integration” मा आधारित बनाउने नयाँ चरण सुरु गरेको जनाएको छ। हालै बसेको National Council for Migration and Asylum को सातौं बैठकपछि…