पोर्तुगलको फारोमा नेपाली राजदूतावासद्वारा राहदानी घुम्ती शिविर सञ्चालन हुने
लिस्बन, पोर्तुगल – अक्टोबर २९, २०२५पोर्तुगलस्थित नेपाली राजदूतावास, लिस्बनले पोर्तुगलको दक्षिणी शहर फारो (Faro) मा राहदानी (पासपोर्ट) र कागजात प्रमाणीकरण सेवाका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजदूतावासका अनुसार…