आजको मिति २०२५ अक्टोबर २३ देखि MB Export Online Portal मा लेख लेख्ने र प्रकाशित गर्ने प्रक्रिया सुरु गरिएको छ। साथै, MB Export का सबै सामाजिक सञ्जालहरू पनि पुनः सक्रिय बनाइँदै छन्।

अब तपाईंले आफ्ना वरिपरिका घटना, समाचार, विचार, कथा, वा जनचासोका विषयहरू MB Export का जुनसुकै माध्यममार्फत हामीलाई पठाउन सक्नुहुन्छ।

हामी तपाईंका आवाज, अनुभव, र दृष्टिकोणलाई उचित स्थान दिनेछौं।
तपाईंले सामग्री आफ्नो परिचय खुलाएर वा गोप्य रूपमा पनि पठाउन सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *