CNN Portugal ले सम्मानित गरेका डा. सन्दुक रुइत: ‘आँखाका भगवान’
विश्वप्रसिद्ध नेपाली नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई अन्तर्राष्ट्रिय रूपमा “आँखाका भगवान” भनेर चिनिन्छ। उनले आफ्नो चार दशकभन्दा लामो सेवामा एक लाखभन्दा बढी मानिसको दृष्टि फर्काउन सफल भएका छन्। काठमाडौंमा स्थापना…