नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा रहेको महासंघमा चार जना सदस्य मनोनीत गरेका हुन्।

सभापति देउवाले बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरूङ, चितवनकी इन्द्रमाया लामा र धादिङका सानुराम घलेलाई सदस्य मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *