हालै तामाङ समाज पर्चुगलले आयोजना गरेको सोनाम ल्होछार सम्पन्न भएको छ।

तस्बिर प्राप्त स्रोत: तामाङ समाज पोर्चुगल
नेपालबाट आमन्त्रित कलाकार रोज मोक्तान ले आफ्नो चर्चित गीत हेलम्बुको बजारमा/ आँखाको रमझम/ रातारातो गाला/ कलकते काइयो/ जस्ता चर्चित गीतबाट ल्होछारको शुभारम्भ गर्नुभएको थियो भने विजय लामाले आफ्नो बहुचर्चित गीत रोशीखोला पारी/ नखानु पानी तोङ्बाको/कोइसे मि भिब/ जस्ता एकदमै लोकप्रिय गीतबाट उपस्थित सम्पूर्ण दर्शकलाई मनोरञ्जन दिनुभएको थियो भने
भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन बाट ल्होछार को सम्पन्न गर्नु भएको थियो।

तस्बिर प्राप्त स्रोत: तामाङ समाज पोर्चुगल
https://mbexportonline.com
