विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी ६ २६ बजे मोन्तिजो पिंगो दोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई सिकिस्त घाईते बनाई सोहि रात घाईतेलाई स्थानीय प्रहरीले मुचुल्का उठाई, एम्बुलेन्समा बरइरो हस्पिटलमा उपचारको लागि पठाएको, पिडित घाईतेको दाहिने हात स्टिल राखी अप्रेशन गरीएको तथा देब्रे हिप देखि तल (खुट्टा भाञ्चिएको) (स्टिल जडान, अथवा प्लास्टर गर्न नमिल्ने अवस्था) हुनाले बरइरो हस्पिटलले जनवरी ३० मा डिस्चार्ज गरिदिएको, हाल बिरामी मोन्तिजोमा एजेन्सीले उपलब्ध गराएको कोठामा साथीहरुसंग बस्दै आएको छ, तर बिहान ८ बजे देखि बेलुकाको ५ बजे सम्म साताको आईतबार बाहेक ६ दिन पिडित एक्लै हुनेभएकोले खानपिन, दिशा पिशाब, स्यार सुसारका लागि निकै कठिन अवस्था भएकोले, एजेन्सीले पनि कुनै किसिमको सहयोग नगरेको, बाइसा पनि नबनाएको, थेरापी, सामान्य उपचार समेतबाट वन्चित अवस्थामा परदेशमा रहेकी नेपाली चेली निकै पिडित अवस्थामा भएकाले सम्पूर्ण नेपाली संघसंस्था, दिदीबहिनी – दाजुभाईहरुलाई उहाँको उपचार, कानुनी लडाई (वकिल खर्च), प्रहरीमा उजुरी, अस्पताल जाँदा आउँदा लागेको एम्बुलेन्स शुल्क, औषधी उपचार खर्च, थेरापी शुल्क तथा बिरामी हेरचाह सहयोगी शुल्क हरुको लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

mbexportonline.com

तामाङ समाज पोर्तुगल

Susmita Moktan

PT50 0007 0000 0058 3820 1092 3

MBWAY 920018404

Contact:- 920278457, 920018404 Sus

Leave a Reply

Your email address will not be published. Required fields are marked *