Rossio–Cais do Sodré route केही दिनका लागि बन्द 🚫
लिस्बनमा सार्वजनिक यातायात प्रयोग गर्नेहरूको लागि महत्वपूर्ण सूचना सार्वजनिक भएको छ। पोर्चुगलको राजधानी लिस्बनस्थित मेट्रो सेवाअन्तर्गत Green Line (हरियो लाइन) को केही भाग अस्थायी रूपमा बन्द हुने भएको छ। आधिकारिक…