नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजदेखि सुरू हुँदैछ।
आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान ९:१५ बजेदेखि सुरू हुनेछ। २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो। एकदिवसीय फर्म्याटका…