Dharan Football CLUB, Portugal को आयोजना मा बुढासुब्बा कप
एही ३१ मार्च २०२४ मा पोर्तुगल मा पहिलो चोटी बुढासुब्बा कप हुदै छ जस्मा यूरोप को जुनै पनि मुलुक बाट यो प्रतियोगिता मा सहभागी हुन सकिने अरुण राई ज्यु ले MBEXPORTONLINE लाई जानकारी दिनु भएको छ।

तस्बिर प्राप्त स्रोत: Dharan Football CLUB, Portugal
हामी लाई पाएको जानकारी अनुसार यो प्रतियोगिता मा २० टोलि सामेल हुने छ भने पहिलो हुने लाइ ५०००/-यूरो र दोस्रो हुने लाई २५००/-यूरो पुरुस्कार पाउने छ जुन आज को दर मा NPR रु-७२0 000 ,00 र ३६0 000 ,00 हुने छ।

यो प्रतियोता हुने स्थान भने पोर्तुगल को (Av. Albano Narciso Pereira, Seixal) स्थित Bravo stadium मा हुने छ र टोलि छनोट भने मार्च १६ सम्म मा हुने आयोजक team ले जनाएको छ।



