
पोर्तुगल । २०२२ को अन्तिम २०२३ को सुरुवाती चरण मा स्थापना भएको मेची माहाकाली फुटबल क्लब एही मार्च ३१ मा हुन गैरहेको प्रथम बुढासुब्बा कप सहभागी हुने भएको छ।

सुरुवाती चरण मा केही कठिनाई थियो तर अहिले टीम वर्क को कारणले पहिला को भन्दा धेरै सहज भएको मेची माहाकाली फुटबल क्लब का संस्थापक शिवजी बस्नेत ज्यु ले MB EXPORT लाई जानकारी दिनु भएको छ
मेची माहाकाली फुटबल क्लब
संस्थापक शिबाजी बस्नेत
नवराज गुरुङ
सन्दिप भारती
राज भण्डारी
सुजल राणा
मिडफिल्डर
अमृत गर्बुजा
सुरज राणा
प्रसन डि.सी
सन्दिप बुढा
सुनिल गोले
सुजल राणा#
टीम कप्तान सरिश श्रेष्ठ
गोलकिपर
रजिन राणा
राम गुरुङ
अलिश क्षेत्री
डिफेन्डर रज भण्डारी
आदर्श भट्टराई
असिस गुरुङ
आयुष गौतम
रोनिक
सन्दिप भारती
स्ट्राइकर
सरिश श्रेष्ठ (कप्तान)
कीनम गोले