धरान फुटबल क्लबले आयोजना गरेको प्रथम बुढासुब्बा कप बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले सहजै लगेको छ।

सुरुवाती चरणदेखि नै बिनाहार अगाडि बढेको B1C ले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो।
Trusted News, तपाईंको आवाज