Author: mbexport

प्रजातन्त्र दिवस कार्यक्रममा दूतावासमै कागजी प्रक्रियाबारे युवाको कडा प्रश्न

लिस्बन, १९ फेब्रुअरी २०२६ नेपालको प्रजातन्त्र दिवसको अवसरमा Embassy of Nepal, Lisbon मा आयोजित विशेष कार्यक्रममा औपचारिक शुभकामनासँगै नेपाली समुदायका गम्भीर सवालहरू पनि उठेका छन्। कार्यक्रममा नेपालका परराष्ट्र सचिव Amrit…

Social Media का दलालहरूद्वारा फैलाइएको “Portugal Immigration खुल्दैछ” भन्ने दाबीबारे स्पष्टिकरण

पछिल्ला केही दिनयता सामाजिक सञ्जालका केही दलाल तथा अनौपचारिक एजेन्टहरूले “Portugal Immigration खुल्दैछ” भन्ने दाबी तीव्र रूपमा प्रचार गरिरहेका छन्। आकर्षक शीर्षक र भिडियोमार्फत यस विषयलाई नयाँ अवसरका रूपमा प्रस्तुत…

शेर्पा समुदायमा सक्रिय ल्हाप्सो पूजा, अन्यत्र घट्दो अभ्यासबारे बहस

हिमाली बौद्ध परम्परासँग जोडिएको ल्हाप्सो पूजा पछिल्लो समय पुनः चर्चामा आएको छ। विशेषगरी ल्होछारअघि शेर्पा समुदायमा यो परम्परा सक्रिय रूपमा पालन हुँदै आएको देखिएपछि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ—…

Passport नहुँदा Spain को ऐतिहासिक regularization बाट नेपाली वञ्चित हुने जोखिम

Madrid/Spain- सरकारले अनधिकृत आप्रवासीलाई कानुनी हैसियत दिने ऐतिहासिक Royal Decree ल्याएसँगै लाखौँ आप्रवासीका लागि आशाको ढोका खुलेको छ। तर यही अवसर Spain मा बसोबास गरिरहेका धेरै नेपालीका लागि भने passport…

पोर्चुगलमा उच्च सतर्कता: लगातार वर्षाले बाढी र डुबानको गम्भीर जोखिम

पोर्चुगलमा आगामी केही दिन निरन्तर भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। नागरिक सुरक्षा निकायले बाढी र डुबानको गम्भीर जोखिम रहेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।…

एकै शहरमा तीन ल्होछार, एकै मन्च किन नबन्ने? पोर्चुगलका तामाङ समुदायभित्र उठेको बहस

पोर्चुगलमा रहेका तामाङ समुदायले प्रत्येक वर्ष श्रद्धा, उत्साह र सांस्कृतिक गर्वका साथ मनाउँदै आएको सोनाम ल्होछार यस वर्ष भने उत्सवसँगै बहसको विषय पनि बनेको छ। एउटै शहरमा तामाङ समुदायका तीन…

सेवाशुल्कका काममा सक्रिय, कूटनीतिक संवादमा मौन: दूतावासको निष्क्रियताले पोर्चुगलमा नेपालीको ‘पेपर’ प्रक्रिया ढिलाइ

पोर्चुगलमा रहेका धेरै नेपालीको साझा बुझाइ एउटै छ— नेपाली दूतावासले police report मा stamp लगाउने, passport renewal जस्ता सेवाशुल्क लाग्ने काम भने सजिलै र नियमित रूपमा गरिरहेको छ, तर यही…

२औं दमौली गोल्ड कप २०२६ पोर्चुगलमा हुने — आकर्षक पुरस्कारसहित २० टिमको प्रतिस्पर्धा

पोर्चुगल – नेपाली समुदायबीच उत्साह थप्ने उद्देश्यले पोर्चुगलको लिस्बनस्थित Vittoria Clube Olais मा १४ जुन २०२६ मा ‘२औं दमौली गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। यस प्रतियोगितामा २०…

जनवरी १७ : ज्ञान, विज्ञान र आधुनिक चिन्तनको ऐतिहासिक दिन

आज मिति जनवरी १७। विश्व इतिहासमा यो दिनलाई विशेष महत्वका साथ स्मरण गरिन्छ। आजकै दिन सन् १७०६ मा आधुनिक विज्ञान, शिक्षा र लोकतान्त्रिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने महान् व्यक्तित्व…

Portugal मा नेपाली आप्रवासी: परिवार पुनर्मिलन जटिल, आवास समस्या र श्रम शोषण

लिस्बन।Portugal मा बसोबास गर्ने नेपाली आप्रवासीहरूको संख्या बढ्दै जाँदा परिवार पुनर्मिलन प्रक्रिया झन् जटिल बन्दै गएको छ। सरकारी नीतिमा आएको कडाइका कारण आवश्यक कागजात, आवाससम्बन्धी मापदण्ड तथा प्रक्रिया पूरा गर्न…