नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गर्न माग

नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गर्न माग गर्दै एउटा petition दर्ता गरिएको छ। उक्त petition पोर्चुगलको संसद Assembleia da República को आधिकारिक नागरिक सहभागिता प्लेटफर्म participacao.parlamento.pt मा राखिएको हो। petition…

पोर्चुगलमा नेपाली समुदायबीच 2026 मा हुने फुटबल प्रतियोगिताले बढायो उत्साह

पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच 2026 सालको सुरुवातसँगै विभिन्न फुटबल प्रतियोगिताहरू आयोजना हुने भएका छन्। तीन प्रमुख प्रतियोगिताले खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने र नेपाली समुदायबीच एकता बढाउने अपेक्षा गरिएको…

पोर्चुगलमा करिब २० हजार रेसिडेन्स कार्ड वितरण सुरु

पोर्चुगलको आप्रवासन एजेन्सी Agência para a Integração, Migrações e Asilo (AIMA) ले करिब २० हजार रेसिडेन्स कार्ड वितरण प्रक्रिया सुरु गरेको जनाएको छ। समाचार पोर्टल DN Brasil का अनुसार, २०२५…

AIMA ले शुल्क बढाएको हल्ला गलत भएको स्पष्ट पार्‍यो

पोर्चुगलको आप्रवासन निकाय Agência para a Integração, Migrações e Asilo (AIMA) ले हालै सामाजिक सञ्जालमार्फत आफ्नो सेवाको शुल्क (fees) बढाइएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ। AIMA ले सार्वजनिक…

पोर्चुगलमा नेपालीलाई ड्राइभिङ लाइसेन्स प्राप्त गर्न सहज बनाउने विषयमा IMT सँग छलफल

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई पोर्चुगलमा ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने विषयमा छलफल गरेको छ। १२ मार्च २०२६ मा पोर्चुगल सरकारको Institute of Mobility and Transport (IMT) को…

पोर्चुगलको सिन्ट्रामा Wok City रेस्टुरेन्टमा निरीक्षण, करिब १,८२६ किलो खाना अनुपयुक्त अवस्थामा भेटियो

पोर्चुगलको सिन्ट्रा (Cacém) क्षेत्रमा रहेको Wok City नामक बुफे रेस्टुरेन्टमा गरिएको निरीक्षणका क्रममा ठूलो मात्रामा खाद्य सामग्री अनुपयुक्त अवस्थामा भण्डारण गरिएको भेटिएको छ। अधिकारीहरूका अनुसार निरीक्षणका क्रममा करिब १,८२६ किलो…

पोर्चुगलमा AIMA को नाम प्रयोग गरेर नक्कली वेबसाइट सक्रिय, सर्वसाधारणलाई सावधान रहन आग्रह

पोर्चुगलको आप्रवासनसम्बन्धी सरकारी संस्था Agência para a Integração, Migrações e Asilo (AIMA) ले आफ्नो नाम र लोगो प्रयोग गरेर सञ्चालन गरिएको एक नक्कली वेबसाइटबारे चेतावनी जारी गरेको छ। AIMA का…

अन्तर्राष्ट्रिय मिडियामा Balendra Shah को चर्चा, भावी प्रधानमन्त्रीका रूपमा उल्लेख

अहिले अन्तर्राष्ट्रिय मिडियामा व्यापक रूपमा चर्चामा आएका छन्। नेपालका युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा उनलाई विभिन्न युरोपेली सञ्चारमाध्यमहरूले उल्लेख गर्दै समाचार प्रकाशित गरेका छन्। United Kingdom को The Guardian…

Portugal मा प्रशासनिक कामको नाममा ठगी बढ्दो, कानुनी विज्ञसँग मात्र सहयोग लिन आग्रह

पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायबीच सामाजिक सञ्जालमार्फत “सहयोग” को नाममा अत्यधिक रकम असुल्ने गतिविधि बढ्दै गएको गुनासो आएको छ। सामान्य प्रशासनिक प्रक्रियालाई जटिल बनाइ बिचौलियाले आर्थिक फाइदा लिने प्रयास भइरहेको…

पोर्चुगलमा नक्कली छाप प्रकरण: २,००० भन्दा बढी नेपालीको फाइल अस्वीकृत, पुनर्विचार प्रक्रिया सुरु

पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकका कागजातमा नक्कली छाप प्रयोग भएको विषय सार्वजनिक भएपछि करिब २००० भन्दा बढी नेपाली नागरिकको फाइल अस्वीकृत भएको जानकारी विभिन्न स्रोतहरूबाट बाहिरिएको छ। विशेषगरी प्रहरी चरित्र…